पूर्णपाठ ढिलाइले अधकल्चो न्याय

ढिलो न्याय दिनु न्याय नदिनुसरह हो। न्यायिक क्षेत्रको मान्य सिद्धान्त हो यो। सर्वोच्च अदालतबाट भएका फैसलाका पूर्णपाठ समयमै नलेखिँदा यो चर्चित उक्तिले भनेजस्तै कैयौँ मुद्दामा न्याय नदिएसरह तथा अन्योलमा राखेको देखिन्छ। अन्यायमा परेको कुनै व्यक्तिको अन्तिम आशाको केन्द्र मानिने अदालतमा न्याय दिने न्यायाधीश हुन्। न्याय दिनु भनेको मुद्दा छिन्नु मात्रै होइन, मुद्दामा सही फैसला दिनु … Continue reading पूर्णपाठ ढिलाइले अधकल्चो न्याय