को बन्ला मधेसको नयाँ मुख्यमन्त्री

जनकपुरधाम। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार बनाउन शुक्रबार ५ बजेसम्मका लागि समयसीमा तोकेपछि दलहरूबीच छलफल सुरु भएको छ। मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छन्। यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाएका छन्। दलहरूबीचको … Continue reading को बन्ला मधेसको नयाँ मुख्यमन्त्री