‘दृष्टिविहीन गायक’ देखि घर घरको आवाज

२००८ सालको इन्द्रजात्रापछि काठमाडौँको मुटु मानिने वसन्तपुर डबलीमा एउटा नाटक मञ्चन गरियो। नाम थियो– किसान। करिब एक महिना मञ्चन गरिएको नाटकमा दृष्टिविहीन सुरदासको अभिनय गरेका थिए, किलागलः घर भएका १२ वर्षीय एक किशोर। जसले स्टेजमा सन्देशमूलक गीत गाउँदै जीवन्त अभिनय गरे। उनको स्वरको प्रशंसा भयो। किलागलःमा उनी सानु बाबुको उपनामले चिनिन्थे। वसन्तपुर डबलीमा एक महिना … Continue reading ‘दृष्टिविहीन गायक’ देखि घर घरको आवाज