हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
काठमाडौँ। सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसबै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले … Continue reading हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed