केपी ओलीले भने- पुराना दल सकिन्छन् भनेर नसोच्नू
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा शनिबार पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने दाबी गरे। उनले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकाले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिए। “यो … Continue reading केपी ओलीले भने- पुराना दल सकिन्छन् भनेर नसोच्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed