सुदूरपश्चिम ६ विकेटले पराजित‚ पहिलो क्वालिफायरमा विराटनगर

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शनिबार) भएको खेलमा सुदूरपश्चिम ६ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। जितसँगै विराटनगर दोस्रो स्थानमा उक्लिँदै पहिलो क्वालिफायरमा पुगेको छ। विराटनगरका लागि ब्याटिङतर्फ साम हेजलेटले २७ बलमा ३ चौका र ४ … Continue reading सुदूरपश्चिम ६ विकेटले पराजित‚ पहिलो क्वालिफायरमा विराटनगर