विमानस्थल निर्माणमा भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहित ५३ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिँदै

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री रामशरण महत‚ पूर्वपर्यटन मन्त्रीहरू पोष्टबहादुर बोगटी, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलाई मुद्दा दायर गर्ने निर्णय भएको छ। अनुसन्धान अन्तिम चरणमा पुगेपछि आइतबार बसेको पदाधिकारी बैठकले महतसहित ५३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। अख्तियारका एक पदाधिकारीले … Continue reading विमानस्थल निर्माणमा भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहित ५३ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिँदै