‘भूत टावर’ मा परिणत दमक भ्यू टावर
झापाको दमक नगरपालिका–३, दापगाछी। पूर्व-पश्चिम महेन्द्र राजमार्गको दमकस्थित दुर्गा मन्दिरबाट करिब तीन किलोमिटर उत्तर गएपछि देशभरिमै बिरलै देखिने एउटा भव्य संरचना देखिन्छ– १८ तले दमक भ्यू टावर। यो टावरको नाम दमक व्यापारिक कम्प्लेक्स राखिएको छ। नेकपा (एमाले)का अध्यक्ष तथा तत्कालीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको योजना र सक्रियतामा ठडिएको यो गगनचुम्बी भवन अहिले राज्यकोषमा अनावश्यक व्ययभार … Continue reading ‘भूत टावर’ मा परिणत दमक भ्यू टावर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed