एमाले महाधिवेशन तयारीबारे छलफल

काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक बसेको छ। ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिए। बैठकमा महाधिवेशनको तयारीका लागि … Continue reading एमाले महाधिवेशन तयारीबारे छलफल