मुस्ताङ : जति सुन्दर, उति धनी

रेस्टुराँ छिर्ने प्रायः नेपालीहरूले अर्डर गर्नेमध्येको परिकार हो, मुस्ताङ आलु। मुस्ताङ आलुको माग बढी भएकैले मुस्ताङको नाममा रेस्टुराँतिर अरू जिल्लाका आलुले स्थान पाएका छन्। बजारको अत्यधिक माग धान्न मुस्ताङ आलुले सक्दैन। तर खुसीको कुरा चाहिँ चालु आर्थिक वर्षमा बहुचर्चित मुस्ताङ आलुको उत्पादन बढेको छ। यसपालि नौ हजार ६६५.१६ मेट्रिक टन मुस्ताङ आलु उत्पादन भएको छ। … Continue reading मुस्ताङ : जति सुन्दर, उति धनी