सस्तो भारतीय चामलसँग निरीह नेपाली किसान

बाँकेको राप्ती सोनारी गाउँपालिकाका सिपाहीलाल पाण्डेले यो वर्ष ६० क्विन्टल धान उत्पादन गरेका थिए। त्यसमध्ये ४० क्विन्टल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेचे। बाँकी भने स्थानीय व्यापारीलाई सस्तैमा दिए। सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ। … Continue reading सस्तो भारतीय चामलसँग निरीह नेपाली किसान