विराटनगरसँग बदला लिँदै एनपीएलमा सुदूरपश्चिमको फाइनल यात्रा
काठमाडौँ। खराब ब्याटिङसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सदूरपश्चिम रोयल्सलाई लगातार दोस्रोपल्ट फाइनलमा पुग्ने कीर्तिमान दिलाइदिएको छ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा मंगलबार भएको क्वालिफायर-१ मा सुदूरले लिग चरणमा बेहोरेको ६ विकेटको हारको बदला लिएको हो। यसपल्ट सुदूरपश्चिम ७८ रनले विजयी भयो। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमै समेटियो। … Continue reading विराटनगरसँग बदला लिँदै एनपीएलमा सुदूरपश्चिमको फाइनल यात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed