प्रचण्ड चढाव, पुष्पकमल उतार

१६ मंसिरमा विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभामा संयोजक पुष्पकमल दाहालको सम्बोधन अन्य समयको भन्दा छोटो थियो। त्यसको कारण दाहालअघि सम्बोधन गरेका सहसंयोजक माधवकुमार नेपालको भनाइबाट खुल्थ्यो। सभाबाट धेरैजसो मानिस फर्किएपछि नेता नेपालले रित्ता कुर्सीहरूलाई भाषण सुनाउन आफू उभिएको भन्दै बोल्न सुरु गरेका थिए। भाषणको सुरुमै नेपालले ‘मानिस हिँडिसके, अब खाली कुर्सीलाई … Continue reading प्रचण्ड चढाव, पुष्पकमल उतार