जनप्रतिनिधि र कर्मचारीको कलहले साउनदेखि रोकियो ८०० जनाको तलब

जाजरकोटको जुनीचाँदे गाउँपालिका झन्डै ६ महिनादेखि अस्तव्यस्त छ। चालु आर्थिक वर्षको सम्पूर्ण आर्थिक कारोबार ठप्प छ। न कर्मचारीले तलब पाएका छन्, न सामाजिक सुरक्षा भत्ता नै वितरण भएको छ। नयाँ योजनाहरू सम्झौता हुन सकेका छैनन् भने पुरानै भुक्तानी पनि रोकिएका छन्। अरू त अरू जुनीचाँदे गाउँपालिका-११ कोर्ताङमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिसमेत सकिएको धेरै भइसक्यो। … Continue reading जनप्रतिनिधि र कर्मचारीको कलहले साउनदेखि रोकियो ८०० जनाको तलब