साधारणलाई पनि भीआईपी भनेर टिकट महँगो बनाएपछि…
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन चलिरहेको छ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा १ मंसिरबाट जारी एनपीएलमा आज (बिहीबार) दोस्रो क्वालिफायर खेलमा बिनाजानकारी साधारण जोनलाई भीआईपी बनाएर टिकट शुल्क बढाएपछि एनसेल जोन र रेडबुल जोन लगभग खाली भएका छन्। हेर्नुहोस् थप तस्बिर :
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed