सर्वोच्चमा घटे क्याडर, बढे सोझै नियुक्त न्यायाधीश
सर्वोच्च अदालतमा अबको एक दशकसम्म लगातार कानुन व्यवसायीबाट न्यायाधीशमा प्रवेश गरेका प्रधानन्यायाधीशहरूले नेतृत्व सम्हाल्दै छन्। जिल्ला न्यायाधीश हुँदै सर्वोच्चसम्म पुग्ने तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि न्याय सेवाबाटै प्रवेश गरेका अर्थात् क्याडर न्यायाधीशको पालो आउन लामो समय कुर्नुपर्ने भएको छ। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। तर, अहिले प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश मात्र … Continue reading सर्वोच्चमा घटे क्याडर, बढे सोझै नियुक्त न्यायाधीश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed