जमेनन् विदेशी खेलाडी

एनपीएल (नेपाल प्रिमियर लिग)-२ सुरु हुनुअघि सबैभन्दा ठूलो चर्चा कुनै टोलीको थियो भने, जनकपुर बोल्ट्सकै थियो। पहिलो संस्करणको उपाधि विजेता जनकपुरमा विदेशी खेलाडीको प्रभाव दह्रो थियो। दुई खेल हारेर उपाधि जितेको जनकपुरका लागि श्रीलंकाली मूलका अमेरिकी विकेटकिपर-ब्याटर लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गरेका थिए। सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनलमा ८७ रनको इनिङ्स खेल्दै उनले जनकपुरलाई उपाधि नै दिलाए। … Continue reading जमेनन् विदेशी खेलाडी