सम्पादकसामु ओलीले भने- सरकार र जेनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक हो
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा सरकार र जेन-जी प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन्। प्रेस चौतारी नेपालद्वारा आज (बिहीबार) आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो? भन्ने प्रश्न गरे। उनले वर्तमान सरकार नागपञ्चमीमा घरमा कसैले गोबर … Continue reading सम्पादकसामु ओलीले भने- सरकार र जेनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed