जापानसँगको युद्धमा जित हासिल गरेको ८० वर्षको अवसरमा उत्सव मनाउन चीनले गएको १८ भदौमा राजधानी बेइजिङको तियानानमेन स्क्वायरमा विशेष सैन्य परेड आयोजना गर्यो। विश्वसामु आफ्नो सैन्यशक्ति प्रदर्शन गर्ने चीनको यो रणनीतिक कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै थुप्रै देशबाट विशिष्ट अतिथिहरू निम्त्याइएका थिए। सैन्य … Continue reading अधिनायक ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed