लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि
काठमाडौँ। सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीए) को उपाधि उचालेको छ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा शनिबार भएको फाइनलमा लुम्बिनीले ६ विकेटको जित हात पारेको हो। सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। साथै प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत विजेता टिमलाई शुभकामनासमेत दिएकी … Continue reading लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed