एनपीएल : रोहित बने ह्याट्रिक विकेट लिने दोस्रो बलर
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका छन्। उनले आज (शनिबार) को फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिए। योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बने। यसअघि काठमाडौँ गोर्खाजका साहब आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए। पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिँदै उनले रेकर्ड बनाएका … Continue reading एनपीएल : रोहित बने ह्याट्रिक विकेट लिने दोस्रो बलर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed