उत्कृष्ट खेलाडी बनेका रोहितलाई ६१ लाखको कार र बाइक‚ अरु खेलाडीले के पाए?
काठमाडौँ। लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका कप्तान रोहितकुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। सिजनको उत्कृष्ट खेलाडी बनेका रोहितले लुम्बिनीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा योगदान गरेका थिए। योसँगै उनले ६१ लाख रुपैयाँ पर्ने ओमोडा जाइको जे-५ कार (ईभी) पाए। उनी सर्वाधिक रन प्रहार गर्ने खेलाडीको दोस्रो … Continue reading उत्कृष्ट खेलाडी बनेका रोहितलाई ६१ लाखको कार र बाइक‚ अरु खेलाडीले के पाए?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed