चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने बेला मधेस प्रदेशमा सतीशकुमार सिंह नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा थिए। कुशवाहाको मन्त्रालयले बजेटमा धनुषाको ढल्केबर-जटही तथा जिरोमाइल-भिठ्ठामोड (महोत्तरी) सडकका दुवै किनारमा पर्खाल निर्माण र आर्टवर्क शीर्षकमा दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। यो रकम पर्खाल निर्माण गर्न होइन, उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) … Continue reading डीपीआरका नाममा कमिसनको खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed