मधेस प्रदेशको मन्त्रीमण्डल विस्तार [नामसहित]

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मन्त्रीमण्डल विस्तारसँगै जिम्मेवारी तोकेका छन्। मुख्यमन्त्रीको सिफारिसमा नेपाली कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा तथा संस्कृति मन्त्रालयमा रानी शर्मा तिवारी र माओवादीबाट जवाहरलाल कुशवाहालाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कनिश पटेललाई … Continue reading मधेस प्रदेशको मन्त्रीमण्डल विस्तार [नामसहित]