सरकारी विद्यालयमा पत्रु खाना निषेध

अनामनगर, काठमाडौँका युनिक मेहता (८) बानेश्वरस्थित धोबीखोला करिडोरमा रहेको रुद्रमती आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छन्। उनकी आमा नजिकैको एक होस्टलमा खाना पकाउने र सरसफाइको काम गर्न बिहान ५ बजे नै निस्किन्छिन्। त्यसैले उनी प्राय: बिहान राम्रोसँग खाना खान पाउँदैनन्, तैपनि रमाउँदै विद्यालय जान्छन्। विद्यालयले खुवाउने दिवा खाजा उनको मुख्य भोजन हो। यसबाट भोक मेटिने … Continue reading सरकारी विद्यालयमा पत्रु खाना निषेध