एमाले महाधिवेशन : ११ जना सर्वसम्मत, १५ को उम्मेदवारी फिर्ता र दुईको खारेज
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन्। यस्तै केन्द्रीय सदस्य युवा (४० … Continue reading एमाले महाधिवेशन : ११ जना सर्वसम्मत, १५ को उम्मेदवारी फिर्ता र दुईको खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed