जेन-जी आन्दोलनका सय दिन : बदलियो परिदृश्य, बदलिएन परिस्थिति
जेन–जी आन्दोलन भएको आज सय दिन हो। २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस र एमालेको संयुक्त गठबन्धन सरकारलाई विस्थापित मात्र गरेन, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारसमेत गठन गरायो। त्यो आन्दोलनले प्रमुख राजनीतिक दललाई सत्ताबाट किनाराकृत गरेको छ भने मुलुकको राजनीतिक परिदृश्य फेरिएको छ। तर, यो सय … Continue reading जेन-जी आन्दोलनका सय दिन : बदलियो परिदृश्य, बदलिएन परिस्थिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed