ओलीले आफ्नै घोषणाविपरीत तेहेर्‍याएको कक्षा

निर्धारित समयभन्दा एक वर्षअघि सकिएको एमालेको ११औँ महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष निर्वाचित गरेको छ। आज घोषित चुनावी परिणामअनुसार ओली एक हजार ६६३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत पाए। एमाले पदाधिकारी र केन्द्रीय सदस्यहरूमा पनि ओली समूहको वर्चस्व देखिएको छ। अहिले निर्वाचित १९ पदाधिकारीमा ओलीनिकट १७ जना … Continue reading ओलीले आफ्नै घोषणाविपरीत तेहेर्‍याएको कक्षा