ओलीको नयाँ टोली

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी ओली ह्याट्रिकसहित अध्यक्षमा विजयी भएका छन्। ओलीसँगै एमाले पदाधिकारीमा १९ जना विजयी भएका छन्। ओलीले १‚६६३ मत ल्याएर अध्यक्षमा ह्याट्रिक गरे। एमाले नेतृत्वमा ओलीको यो तेस्रो कार्यकाल हो। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले भने ५६३ मतमै चित्त बुझाए। एमालेको १९ पदाधिकारीमा पोखरेल पक्षका दुईजना मात्र विजयी भए भने … Continue reading ओलीको नयाँ टोली