विकृति र समस्याको दुश्चक्रमा स्वास्थ्य बिमा
स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएका अस्पतालहरूमा उपचार सेवा लिन पुगेका बिमितहरूको भिडभाड हुन्छ। लामो समय लाइनमा उभिएर चिकित्सकको कक्षमा पुग्नेहरूमध्ये कतिपय आफूलाई आवश्यक नै नभएका स्वास्थ्य परीक्षण गराउन पनि गएका हुन्छन्। ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ संयोजक सुदर्शन पौडेलको अनुभवमा बिमितहरू बिरामी नभए पनि बिमाको सुविधा लिन अस्पताल धाउने प्रवृत्ति छ। … Continue reading विकृति र समस्याको दुश्चक्रमा स्वास्थ्य बिमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed