मधेस प्रदेश : सभामुख निर्वाचनको तालिका सार्वजनिक
जनकपुर। मधेस प्रदेशको सभामुखको निर्वाचन तालिका सार्वजनिक भएको छ। प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ अनुसार उपसभामुख बबिताकुमारी राउत ईशरले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेकी छन्। प्रदेश सभा सचिव वासु कोइरालाले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार सभामुख पदमा उम्मेदवारी दिन चाहने प्रदेश सभा सदस्यले ५ पुसको बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रस्ताव र समर्थनसहित … Continue reading मधेस प्रदेश : सभामुख निर्वाचनको तालिका सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed