ओलीको वर्ग उत्थान र चुनौतीपूर्ण तेस्रो कार्यकाल
केपी शर्मा ओली चारपटक प्रधानमन्त्री मात्र भएनन्, उनी भर्खरै सकिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रोपटक अध्यक्ष बन्न पुगेका छन्। उनको कार्यकाल पनि विगतको भन्दा फरक हुनेछैन। किनभने, एमालेको ११औँ महाधिवेशनमा वैचारिक र राजनीतिक बहस नै भएन। महाधिवेशन ओलीलाई जसरी पनि अध्यक्ष बनाउन केन्द्रित भयो। ओलीले ११ वर्षदेखि पार्टी नेतृत्व गरिराखेका छन्। उनको नेतृत्वमा १०औँ महाधिवेशन … Continue reading ओलीको वर्ग उत्थान र चुनौतीपूर्ण तेस्रो कार्यकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed