तस्बिरमा एमाले नयाँ नेतृत्वको पहिलो बैठक
काठमाडौँ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेट बबरमहलमा बसिरहेको छ। अध्यक्ष केपी ओलीसहित सिंगो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ हिजो (बिहीबार) नै भएको थियो। एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो। हेर्नुहोस् एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकका थप तस्बिर : यो पनि… ओलीले आफ्नै घोषणाविपरीत तेहेर्याएको कक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed