नवनिर्वाचित प्रदेश सभामुख : शिक्षकदेखि सफाइ अभियन्तासम्म
मधेस प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। कक्षा शिक्षणबाट सुरु भएको उनको यात्रा प्रदेश सभाको सभामुखसम्म पुगेको छ। कुनै बेला काभ्रेको ज्याम्दीस्थित बागदेवी माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक थिए रामअशिष। पछि, सरुवा भएर जनकपुरधाम आए। जनकपुरधाममा उनले शिक्षण र पत्रकारितालाई सँगै अघि बढाए। रेडियो नेपालसहित विभिन्न सञ्चारमाध्यममा काम गरेका यादवले जनकपुरमा दैनिक पत्रिका निकाल्नेदेखि एफएम, … Continue reading नवनिर्वाचित प्रदेश सभामुख : शिक्षकदेखि सफाइ अभियन्तासम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed