‘सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छ’

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छन्। सिंहदरबारमा आज (सोमबार) निर्वाचन आयोग, राजनीतिक दल, जेन-जी प्रतिनिधि तथा सरोकारभएकाबीचको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्त्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन्। कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ। सरकार … Continue reading ‘सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छ’