दललाई लाग्यो निर्वाचन

जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनका लागि चुनाव तोकेको छ। प्रतिनिधिसभा निर्वाचन होला कि नहोला भन्ने द्विविधा कायमै रहे पनि राजनीतिक दलहरू भने चुनावी तयारीमा जुटिसकेका छन्। उच्च अदालत बुटवलको आदेशमा ४ पुसमा रुपन्देही जिल्ला कारागारबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोझै काठमाडौँ आएनन्। उनी आगामी … Continue reading दललाई लाग्यो निर्वाचन