रवि-बालेन वार्तामा के कुरा भयो?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीचको वार्ता सकिएको छ। ललितपुरको कुपण्डोलस्थित मेयर बालेनका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा भएको वार्ता करिब साढे दुई घण्टासम्म चलेको थियो। वार्ता सकेर अहिले रास्वपा सभापति लामिछाने निस्किसकेका छन्। निस्कने क्रममा उनले पत्रकारहरूसँग संक्षिप्त मात्र कुरा गरे। वार्तामा के भयो भन्ने पत्रकारको … Continue reading रवि-बालेन वार्तामा के कुरा भयो?