नाम पनि, दाम पनि

झापा, चन्द्रगढीमा हुर्किएकी रचना रिमाल माटोको गारो हालेको आफ्नो पुरानो घर हेर्दै सोच्थिन्— छरछिमेकका सबै विदेश गएर पक्की घर बनाइरहेका छन्। म पनि विदेश गएर त्यस्तै घर बनाउँछु। तर, रिमाललाई पक्की घर बनाउन विदेश जानै परेन। ‘फोटो फिरेममा’ गीतबाट चर्चा कमाएकी उनी संगीतमा लागेको चार वर्षमै पक्की घर बनाउन सफल भइन्। ‘सानैदेखि बाबा-ममीलाई एउटा घर … Continue reading नाम पनि, दाम पनि