काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख दलका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर यो तपाईंहरूकै घर रहेको बताएकी छन्। उनले पूर्वप्रधानमन्त्रीत्रय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटारमा आएकामा धन्यवाद पनि दिइन्। “मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो‚ धेरै धन्यवाद र स्वागत छ। … Continue reading बालुवाटारमा तीन दलका शीर्ष नेतालाई बोलाएर प्रधानमन्त्रीले भनिन्- यो घर तपाईंहरूकै हो‚ निर्वाचनमा साथ दिनुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed