प्रधानमन्त्रीको सचिवालयको दाबी- निर्वाचनमा जान सबै दल तयार भए

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले निर्वाचनमा जान सबै दल तयार रहेको दाबी गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आउँदो २१ फागुनका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका हुन्। आज (शनिबार) प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। यो पनि… बालुवाटारमा … Continue reading प्रधानमन्त्रीको सचिवालयको दाबी- निर्वाचनमा जान सबै दल तयार भए