कालोसूचीले देखाएको अस्वस्थ अर्थतन्त्र

गत २८ कात्तिकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)को साधारणसभालाई सम्बोधन गर्दै भनेका थिए, ‘डेढ लाख मानिस कालोसूचीमा पर्न थालिसके। १० लाख मान्छे उद्यमी होलान्। तीमध्ये डेढ लाख मानिसलाई कालोसूचीमा राख्नु कत्तिको उपयुक्त होला, विचार गर्नुपर्छ। चेक बाउन्सलाई कुन हदसम्म जाँदा कारबाहीको विषय बनाउने भन्नेबारेमा छलफल आवश्यक छ।’ गभर्नरले … Continue reading कालोसूचीले देखाएको अस्वस्थ अर्थतन्त्र