एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची‚ समेटियो नयाँदेखि पुराना पुस्ता

काठमाडौँ। नेकपा एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो। पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ। बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा, गुरु … Continue reading एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची‚ समेटियो नयाँदेखि पुराना पुस्ता