समानुपातिकको बन्दसूचीमा २२ दलले दिए ११० स्थानमै उम्मेदवारी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगमा यही १३ र १४ पुसमा पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन … Continue reading समानुपातिकको बन्दसूचीमा २२ दलले दिए ११० स्थानमै उम्मेदवारी