२३ र २४ भदौको जेन-जी आन्दोलनका बेला धेरै कलाकारले आन्दोलनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका थिए। तीमध्ये केही कलाकार त सडकमै उत्रिए पनि। अहिले त्यस आन्दोलनका केही पक्षधर कलाकारहरू आसन्न प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फको बन्दसूचीमै अटाएका छन्। यी प्रभावशाली सेलिब्रेटीका नामबारे मूल्यांकन र टीकाटिप्पणीसमेत भइरहेको छ। समानुपातिकतर्फको बन्दसूचीमा अवसरबाट वञ्चितहरूलाई समावेशी हिसाबले स्थान … Continue reading समावेशिताको हुर्मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed