काठमाडौँ। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा बुधबार साँझ काठमाडौँको ठमेलमा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरुको चहलपहल देखिएको छ। विश्वसम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ । अंग्रेजी नयाँ वर्षमा अमेरिका‚ युरोप‚ चीन‚ भारत‚ बंगलादेशलगायत मुलुकबाट पर्यटक नेपाल आउने गर्छन्। … Continue reading ठमेलमा नयाँ वर्षको चहलपहल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed