तस्बिरमा राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौँ। राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार घोषणासभामार्फत एकता भएको हो। लिङ्देन र थापाबीच ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर भएको थियो। बुधबार भने एकता घोषणा गरिएको हो। महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले २५ माघ ०७८ मा राप्रपाबाट अलग भएको घोषणा … Continue reading तस्बिरमा राप्रपा र राप्रपा नेपालबीच एकता