असफल अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको अनियमितताको एउटा मुद्दा विशेष अदालतले १४ पुसमा रफादफा गरिदियो। नारायणी अस्पताल भवनको गुणस्तर तथा लागतमा अनियमितता भएको भन्दै अख्तियारले तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित १० जनाविरुद्ध दायर गरेको थियो। २१ वैशाख २०८२ मा विशेष अदालतमा दर्ता गरिएको त्यस मुद्दामा विशेषले प्रमाण नपुगेको भन्दै सबैलाई सफाइ दियो। यो अख्तियारले … Continue reading असफल अख्तियार