वायु प्रदूषणबाट आफ्नै नागरिक मारिरहेको सरकार
गएको वर्ष पुसदेखि फागुनसम्मका अढाई महिना काठमाडौँवासी बिखालु हावा खान बाध्य भए। तीमध्ये कतिको ज्यान गयो, कसैसँग तथ्यांक छैन। २१ चैतमा ललितपुरस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार १७ पुसदेखि २९ फागुनसम्मका ७५ दिन काठमाडौँको वायु विषाक्त थियो। इसिमोडले प्रतिवेदन सार्वजनिक गरेकै दिन पनि उपत्यकाको वायु गुणस्तरले खतरनाक तह पार गरेको थियो। … Continue reading वायु प्रदूषणबाट आफ्नै नागरिक मारिरहेको सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed