सुरु भयो श्री माधवनारायण स्वस्थानी व्रत, पौराणिक सहर साँखुमा पहिलो दिनदेखि भक्तजनको भीड

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आजदेखि सुरु भएको छ। पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको हो। यस अवधिमा … Continue reading सुरु भयो श्री माधवनारायण स्वस्थानी व्रत, पौराणिक सहर साँखुमा पहिलो दिनदेखि भक्तजनको भीड