भेनेजुएलाको राजधानीमा अमेरिकाले गरायो विस्फोट‚ बाह्य संकटको घोषणा

काराकस। अमेरिकाले आफ्ना नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको भेनेजुएलाले आरोप लगाएको छ। करिब ३० मिनेटको अन्तरालमा विस्फोट भएका थिए। केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारीसाधनहरू सामान्य रूपमा चलिरहेका थिए। राजधानीको एक सैन्य क्षेत्रबाट धुवाँ उडेको देखियो। २१ वर्षीया कारमेन हिडाल्गोले भनिन्‚ “सारा जमिन हल्लियो। यो अनुभव अत्यन्त डर लाग्दो थियो। हामीले विस्फोट … Continue reading भेनेजुएलाको राजधानीमा अमेरिकाले गरायो विस्फोट‚ बाह्य संकटको घोषणा